Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले आगामी बैशाख २ गतेदेखि काठमाडौं-कलकत्ता उडान गर्ने घोषणा यसअघि नै गरिसकेको छ । हप्ताको तीन उडान गर्ने योजना बनाएको एयरलाइन्सले भाडादर पनि सार्वजनिक गरेको छ ।

एयरलाइन्सकाअनुसार यो सेक्टरको दुईतर्फी भाडा २४ हजार कायम गरिएको छ । यसमा एकतर्फीमात्र टिकट काट्दा भने फरक पर्न आउने एयरलाइन्सले जानकारी दिएको छ । जेट विमानबाट अन्तर्राष्ट्रिय उडानमा प्रवेश गर्ने योजनाअनुसार बुद्धले पहिलोचरणबाट एटिआर ७२ जहाजबाट परीक्षण उडान शुरु गर्न लागेको हो ।

आन्तरिक बजारको अग्रणी एयरलाइन्सले हाल काठमाडौंबाट भारतकै बानारसी उडान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया