काठमाडाैं – निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले आगामी बैशाख २ गतेदेखि काठमाडौं-कलकत्ता उडान गर्ने घोषणा यसअघि नै गरिसकेको छ । हप्ताको तीन उडान गर्ने योजना बनाएको एयरलाइन्सले भाडादर पनि सार्वजनिक गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
एयरलाइन्सकाअनुसार यो सेक्टरको दुईतर्फी भाडा २४ हजार कायम गरिएको छ । यसमा एकतर्फीमात्र टिकट काट्दा भने फरक पर्न आउने एयरलाइन्सले जानकारी दिएको छ । जेट विमानबाट अन्तर्राष्ट्रिय उडानमा प्रवेश गर्ने योजनाअनुसार बुद्धले पहिलोचरणबाट एटिआर ७२ जहाजबाट परीक्षण उडान शुरु गर्न लागेको हो ।
आन्तरिक बजारको अग्रणी एयरलाइन्सले हाल काठमाडौंबाट भारतकै बानारसी उडान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, फाल्गुण ०१, २०७५
प्रकाशित समय: १६:५८:३७