Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडाैं – सफा दाँतले मानिसको व्यक्तित्व झल्काउँछ । सफा राख्न नसकेमा दाँत बलिया पनि हुँदैनन् । बलियो नहुँदा धेरै किसिमका समस्या देखा पर्न सक्छन् । हुन पनि आजभोलि विभिन्न कारणले बच्चादेखि वृद्धसम्म सबैको दाँत किराले खाने गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

– दाँत किराले खानु वा बिग्रिनुको मुख्य कारण दाँतको स्याहार नगरेर हो । दैनिक रूपमा बिहान–बेलुका दाँत सफा गर्ने गरेमा किराले खाँदैन ।
– स्वस्थ दाँत भए हामी स्वस्थ बन्छौँ । खाना खान, सुन्दर देखिन पनि दाँत आवश्यक छ । यो भएन हाम्रो शारीरिक सुन्दरता नराम्रो देखिने मात्रै होइन, दाँत किराले खाएमा खानेकुरा राम्रोसँग खान सकिँदैन र शरीर अस्वस्थ हुन्छ ।
– चकलेट, ड्राई फुड धेरै खाने बालबालिकाको पनि दाँत धेरै कमजोर हुन्छ । यस्तै, बानीले दाँतमा समस्या भएर दाँत निकाल्नुपर्ने पनि हुन सक्छ ।
– बिहान–बेलुका खाना खाएपछि अनिवार्य ब्रस गर्नुपर्छ । दाँत सफा गर्दा राम्रो पेस्टको प्रयोग गर्नुपर्छ । खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ ।
– दाँत राम्रोसँग सफा नगर्दा खानेकुरा दाँतमा अड्किन्छ र दाँतमा किरा लाग्छ । दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेजस्ता समस्या देखा पर्न सक्छन् ।

तपाईको प्रतिक्रिया