काठमाडौँ – ५४ वर्षीया महिलाको कोखबाट दुई टेस्ट ट्यूब बेबी (बच्चा) को जन्म भएको छ । आइतबार काठमाडौँको जावलाखेल स्थित अल्का हस्पिटल प्रालिमा उक्त बच्चाहरुको जन्म भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उक्त बच्चाहरुलाई प्रसूति विशेषज्ञ डा. नुतन शर्मासहितको टोलीले सफलतापूर्वक जन्माउन सफल भएका हुन् ।
ती दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् । यो संभवतः महिनावारी रोहिसकेपछि पनि बच्चा जन्माएको नेपाल मै पहिलो पटक हो ।
बच्चा जन्माउने महिलाको ४ वर्ष अघि नै महिनावारी रोकिसकेको थियो । उनलाई डा.शर्मासहितको टोलीले पुनः महिनावारी सञ्चालन बनाएर ती दुई बच्चा जन्माउन सफल भएका हुन् ।
अहिले ती महिलाको नाम गोप्य नै रोखिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५
प्रकाशित समय: १०:०३:१८