Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (माघ २३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ २० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ८० पैसा रहेको छ ।

एक युरोको खरिददर १३० रुपैयाँ  ३९ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ ०७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ५३  पैसा  र बिक्रिदर १४९ रुपैयाँ ३१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ३३ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया