काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ २२) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ५९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११५ रुपैयाँ १९ पैसा रहेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
एक युरोको खरिददर १३१ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ ८५ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ५८ पैसा र बिक्रिदर १५० रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३७९ रुपैयाँ ९७ पैसा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५
प्रकाशित समय: १३:३१:४६