काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ २२) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ५९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११५ रुपैयाँ १९ पैसा रहेको छ ।
एक युरोको खरिददर १३१ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ ८५ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ५८ पैसा र बिक्रिदर १५० रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३७९ रुपैयाँ ९७ पैसा रहेको छ ।