Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडाैं – स्वस्थ रहन शारीरिक व्यायाम अत्यावश्यक छ । तर, सहरमा बस्ती बाक्लिएको छ । निवासवरपर सामान्य व्यायाम गर्नसमेत ठाउँको अभाव छ । यस्तै, कारणले हिजोआज मानिस एक्सरसाइज गर्न भन्दै व्यायाम केन्द्रतिर धाउने गर्छन् । यसर्थ, उनीहरूको सहजताका लागि केही टिप्स् :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

– व्यायाम केन्द्रबारे राम्रोसँग जानकारी लिनुपर्छ । त्यो दर्ता भएको छ÷छैन, दक्ष प्रशिक्षक छन्÷छैनन् जस्ता विषयमा ध्यान दिनुपर्छ ।
– व्यायामका क्रममा सहज पहिरन र जुत्ताको छनोट गर्नुपर्छ ।
– पसिना सोस्ने फेब्रिक प्रयोग गर्दा राम्रो हुन्छ ।
– जुम्बा जानुअघि खाना खानुहुँदैन । एक–दुई घन्टाअघि हल्का केही खाँदा भने असर पर्दैन ।
– जुम्बा गर्नुअघि टन्न पानी पिउने गल्ती पनि गर्नुहुँदैन । तर, जुम्बा गरिरहँदा भने डिहाइड्रेसनबाट जोगिन थोरै–थोरै पानी पिउँदा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया