Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

गलेश्वर –  उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारका आगलागी पीडित भूपेन्द्रबहादुर खड्कालाई कोरियाबाट ४५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । मातृभूमि सेवा समाज कोरियाका सहसचिव खिमबहादुर खड्काको पहलमा शाखाले ४५ हजार सहयोग प्रदान गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त सहयोग गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पीडित परिवारलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । माघ ११ गते शुक्रबार विद्युत् ‘सर्ट’ भई आगलागी हुँदा एक्सिलेन्ट भ्यू लज एण्ड रेष्टुरेन्ट सञ्चालन गरिएको एकतले, पाँचकोठे घर पूर्णरूपमा जलेर नष्ट हुँदा करीब रु २० लाख बराबरको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया