– सूर्यको किरण भिटामिन डीको राम्रो स्रोत हो । सूर्यको प्रकाश छालामा पुगेपछि त्यसले भिटामिन डी पैदा गर्छ ।
– बिहानको झुल्के घाममा करिब ३० मिनेट बस्नाले शरीरले ‘भिटामिन डी’ प्राप्त हुन्छ ।
– हामीले खाने खानाबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ । माछा, तेल, कलेजो, हरियो सागपात, दूध, दही, घ्यू, अन्डालगायतबाट पनि भिटामिन डी प्राप्त हुन्छ ।
– भिटामिन डीको कमीले हाड कमजोर हुने, सुक्ने, घुँडा खिइने, खुट्टा दुख्ने, बाथ रोग, मधुमेहलगायतका समस्या हुने भएकाले यसको आवश्यक प्रयोग गर्न जरुरी छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, माघ १७, २०७५
प्रकाशित समय: १०:२०:४०