Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– सोमबार सुनको मूल्य ६१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार २ सय रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया