Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं–  नेपाल राष्ट्र बैंकले बुधबार (माघ ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ४२ पैसा तोकेको छ ।

यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ०२ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ७० पैसा  र बिक्रिदर १४८ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३९ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

 यसैगरी कुवेती एक दिनारको खरिददर ३७३ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३७५ रुपैयाँ ७५ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया