काठमाडौं–अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको (माघ ७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यसैगरी बिक्रि मूल्य ११४ रुपैयाँ २० पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ३४ पैसा र बिक्रिदर १४७ रुपैयाँ ११ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।
यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ३९ पैसा रहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ०७, २०७५
प्रकाशित समय: ११:४०:३८