Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका डाक्टर गोविन्द केसीलाई वार्डमा सार्ने तयारी भएको छ । केसीले आईसीयूमा भन्दा आफूलाई वार्डमा नै राख्न आग्रह गरेकाले सार्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

अरु बिरामीले आईसीयूमा शैय्या नपाएको भन्दै केसीले आफूलाई वार्डमा सार्न आग्रह गरेका उहाँका समर्थकले बताएका छन् । यस्तै उहाँको स्वास्थ्य अवस्थाबारे पछिल्लो रिपोर्ट पनि केहीबेरमा सार्वजनिक गर्ने तयारी छ । केसी १२ दिनदेखि अनसनमा हुनुहुन्छ ।

डाक्टर गोविन्द केसीको समर्थनमा आइतबार देशभरका आवासीय डाक्टरले कालाेपट्टी बाँधेर विरामी जाँचिरहेका छन् ।

तपाईको प्रतिक्रिया