काठमाडाैं – शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका डाक्टर गोविन्द केसीलाई वार्डमा सार्ने तयारी भएको छ । केसीले आईसीयूमा भन्दा आफूलाई वार्डमा नै राख्न आग्रह गरेकाले सार्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
अरु बिरामीले आईसीयूमा शैय्या नपाएको भन्दै केसीले आफूलाई वार्डमा सार्न आग्रह गरेका उहाँका समर्थकले बताएका छन् । यस्तै उहाँको स्वास्थ्य अवस्थाबारे पछिल्लो रिपोर्ट पनि केहीबेरमा सार्वजनिक गर्ने तयारी छ । केसी १२ दिनदेखि अनसनमा हुनुहुन्छ ।
डाक्टर गोविन्द केसीको समर्थनमा आइतबार देशभरका आवासीय डाक्टरले कालाेपट्टी बाँधेर विरामी जाँचिरहेका छन् ।