Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र उनको इभेन्ट कम्पनीले धोका दिएको भन्दै उत्तर प्रदेशका एक व्यक्तिले आरोप लगाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पैसा दिएर पनि कार्यक्रममा नआएको भन्दै प्रमोद शर्मा नाम गरेका उक्त व्यक्तिले आरोप लगाएका हुन् । शर्माले  आयोजना गरेको एक फेसन ब्यूटी अवार्ड समारोह सोनाक्षीलाई अतिथिको रुपमा बोलाइएको थियो ।

सोनाक्षी आउने तय भएपछि शर्माले सोनाक्षीको बैङ्क अकाउन्टमा पैसा हाल्दिनुको साथै होटेल र फ्लाइट  टिकट पनि बुक गर्दिएका थिए । तर सोनाक्षीको मेनेजरले दुई पटक सम्म फ्लाइटको टिकट बदलिएका थिए ।

टिकट बदलिएता पनि कार्यक्रम सुरु हुन केही घण्टा बाकी रहँदा नआउने भने पछि उनले पुलिसमा उजुरी हालेका हुन । सोनाक्षी नआए पछि उनका फ्यानहरुले कार्यक्रममा राखिएको ट्रफी सहित हमला गरेका थिए ।

प्रमोदले उजुरीमा आफूले ३७ लाखको घाटा ब्यहर्नु परेको र उक्त घाटा सोनाक्षीले तिर्नु पर्ने बताएका छन् । उक्त निवेदन बारे बोल्दै एसएसपी जे रविन्द्र गौडले दुईजनालाई राखी सो कुरा बारे छलफल गरी मात्र केशलाई अगाडी बढाउन मिल्ने बताएको भारतीय मिडियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया