काठमाडौं – नङमा कालो धर्सा या प्लेट देखिने विभिन्न कारण हुन्छन् । यद्यपि, सजग हुन आवश्यक हुन्छ । किनकि, यस्ता धर्सा क्यान्सरको लक्षण पनि हुन सक्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
-औषधिको साइड इफेक्टका कारण पनि नङमा कालो प्लेट या धर्सा देखिन सक्छ ।
-महिला गर्भवती हुने समय पनि यस्तो समस्या देखिन्छ ।
-नङमा फंगल इन्फेक्सन भएमा पनि यस्तो प्लेट देखिने गर्छ ।
-नङमा चोट लाग्दा पनि हुन्छ ।
-यस्तो धर्साको रङ एउटै नभई फरक–फरक देखिएमा यसलाई खतराको संकेतका रूपमा बुझ्नुपर्छ । या, शरीरका अन्य पार्टमा पनि यस्तै धर्सा देखिएमा मेलानोम क्यान्सरसमेत हुन सक्छ ।
-यसबाट बच्न २ देखि ४ बजेसम्मको घाममा सकेसम्म बस्नुहुँदैन ।
-सनस्क्रिम प्रयोग गरेर मात्र बाहिर निस्कने बानी गर्नुपर्छ ।
प्रकाशित मिति: सोमबार, आश्विन १५, २०७५
प्रकाशित समय: १०:३७:३४