Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं –  नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट असोज १२ गते शुक्रबारबाट बजारमा पठाउने भएको छ ।

१२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई वितरण गरिनेछ भने २१ गतेदेखि सर्वसाधारणलाई दिइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठाइनेछ ।

एकजनाले २७ हजारसम्म साट्न पाउनेछन् । काठमाडौंको हकमा सर्वसाधारणले थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया