काठमाडौं – नेपाल राष्ट्र बैंकले दशैंका लागि १५ अर्ब हाराहारीमा नयाँ नोट बजारमा ल्याउने भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
एक हजार र पाँच सय बाहेक एक सय, पचास, बीस, दश र पाँचका १५ अर्ब हाराहारीका नयाँ नोट बजार पठाउने तयारी भईरहेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रबैकले आगामी १२ गते बैक तथा बित्तिय संस्थालाई नयाँ नोट बितरण गर्नेछ । सर्बसाधारणले भने आगामी २१ गतेबाट मात्र नयाँ नोट साट्न पाउने उहाँले बताउनुभयो । राष्ट्रबैकले एक जनालाई २७ हजार बराबरको नयाँ नोट दिने गरी ब्यबस्था मिलाएको जनाएको छ ।
अघिल्लो बर्षको दशैमा राष्ट्र बैंकले १३ अर्ब बराबरको नयाँ नोट बजार पठाएको थियो ।
प्रकाशित मिति: सोमबार, आश्विन ०८, २०७५
प्रकाशित समय: १३:४८:३४