Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पुस्तक सामाजिक मनोविज्ञानका विषयवस्तुमा आधारित छ । पुस्तकको साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योती जंगलले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा साहित्यकार धरावासीले वर्तमान समय सापेक्ष विषयवस्तुलाई समेटेर उपन्यास तयार पारेकाले यसले आम पाठकको मन जित्ने बताउनुभयो ।

कवि जंगलले समाजमा रहेको वर्तमान अवस्था र युवा मानसिकतालाई उपन्यासमा निकै सरल तथा मिठो ढंगले प्रस्तुत गरिएको बताउनुभयो।

गायक शर्माले उपन्यासको भाषा निकै सरल र विषयवस्तुले युवापुस्तालाई केन्द्रमा राखेर लेखिएकाले उपन्यास राम्रो रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया