Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

-रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन ।
-कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्दा राम्रो हुन्छ ।
-हातलाई टेबलमा सपोर्ट दिएर राख्नुपर्छ ।
-प्रेसर बढी भएमा एकछिन विश्राम लिएर पुनः जाँच लिनुपर्छ ।
-कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ ।
-प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेटअघिदेखि खाना, चिया, सुर्ती खानुहुँदैन ।
-जाँच गर्ने क्रममा एउटामाथि अर्को खुट्टा खप्ट्याउनु हुँदैन ।
-लुगाको माथिबाट जाँच गर्नुहुँदैन ।
-हिँडडुल वा व्यायाम गर्नेबित्तिकै नाप्नु हुँदैन ।

तपाईको प्रतिक्रिया