Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – नेपालमा पाइने सल्लाको फल पनि एक प्रकारको पाइन हो । तर, यसको त्यति व्यावसायिकता नभएकाले पाइनको रूखबाट निकालिएको नट्स नेपालमा उपलब्ध हुन्छ । यो अलि महँगो भए तापनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।


– शरीरको तौल घटाउनका लागि यसलाई निकै उत्तम औषधिका रूपमा लिइन्छ ।
– यसबाट म्याग्नेसियम, प्रोटिन, आइरन र चिल्लो पदार्थलगायतका तत्व पाइन्छ ।
– यसबाट भिटामिन ई र के पाइने भएकाले मुटुका लागि निकै फाइदाजनक हुन्छ ।
– यसको नियमित प्रयोगले मस्तिष्कको कार्यक्षमता पनि बढाउँछ । यसले क्यान्सरबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।
– यसले हाडलाई पनि बलियो बनाउँछ । छाला र कपाललाई पनि स्वस्थ राख्छ ।
– गर्भवती महिलाका लागि यो अमृत  साबित हुन्छ ।

तपाईको प्रतिक्रिया