Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – हप्ताभरी थोरै घटबढ भइरहेको विदेशी मुद्राको मूल्य बिहीबार ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रिदर ३१ रुपैयाँ १० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रिदर ३० रुपैयाँ ८३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १२ र बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ८९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३ सय रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया