Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्षमा राधेश्याम लेकाली निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी गोबर्धन पूजालाई पछि पार्दै लेकाली अध्यक्ष पदमा विजयी हुनुभएको हो । अनेसासको १३ औं कार्यसमितिका लागि भएको निर्वाचनमा लेकालीले ५७० मत पाउनु भयो भने पूजाले ३५९ मत मात्र पाउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसैगरी महासचिवमा गणेश घिमिरे, वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा शान्तिराम ढकाल (अमेरिका) र निशा अर्याल एशिया विजयी हुनुभयो । भीमसेन सापकोटा र सुनील संगम क्रमश ओसेनिया र युरोपका उपाध्यक्ष बन्नु भएको छ ।

यस्तै अनेसासको सचिवमा लालगोपाल सुवेदी निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा विकास विष्ट विजयी हुनुभएको छ । अध्यक्षमा निर्वाचित लेकालीले २०१८-२०२० को कार्यसमितिमा विजयी गराउने सबैलाई धन्यवाद दिनुभयो । साथै उहाँले अब चुनावी प्रतिस्पर्धा सकिएकाले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड् दिनुभयो ।

तपाईको प्रतिक्रिया