Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडाैं – सामसङ कम्पनीको जे-८ फाेन नेपाली बजारमा आएको छ । सामसङको इन्फिनिटि सिरिज अन्तर्गतको यो फोनमा ६ इन्चको सुपर एमोल्ड इन्फिनीटी डिस्प्लेसहित डूअल क्यामेरा रहको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फोनमा प्रयोग गरिएको आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा ब्याक ग्राउण्ड तस्बिरलाई सहजै छुट्याउन सकिने कम्पनीद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ । फोनमा लाइभ फोकस तथा च्याट ओभर भिडियो जस्ता फिचर प्रयोग गरिएको छ । लाइभ फोकसबाट ब्याकग्राउण्ड फोटो खिच्नु अगाडि वा खिचिसकेपछि ब्लर बनाउन सकिन्छ भने च्याट ओभर भिडियोको मद्दतले प्रयोगकर्ताहरु भिडियो हेर्दै गर्दाको अवस्थामा पनि च्याट गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो फोनको नेपाली मूल्य ३३ हजार चार सय ९० तोकिएको छ । निलो, कालो तथा गोल्ड कलरमा उपल्ब्ध यो फोन सामसङका सबै रिटेल पसलहरुमा पाइने आइएमविजका प्रमुख प्रणयरत्न स्थापितले बताउनुभयाे । फोनमा इन्फिनिटी डिस्प्लेको अनुभवलाई अझ बढी प्रभावशाली बनाउनका लागि फिजिकल होट बाटनको साटोमा सफ्टवेयर पावर्ड इन डिस्पले होम राखिएको छ ।

फिङ्गर प्रिन्टबाट फोनलाई लकअनलक गर्ने सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ । ६ इन्च एचडी प्लस डिस्प्ले भएको यो फोनमा १६ मेगापिक्सललको रियर सुटरका साटमा १.७ अपर्चर तथा ५ मेगापिक्सलको साथ १.९ अपर्चर क्यामेरा छ । सामसङ जे-८ मा ४ जीबी र्‍याम र ६४ जीबी रोम छ ।

तपाईको प्रतिक्रिया