Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – आज मिति वि.सं.२०७५ साल साउन ११ गते, शुक्रबार, तदअनुसार २७ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर   १०९.५६ र विक्रिदर  ११०.१६  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८. ३१ र विक्रि दर १२९. ०१  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.३९ र विक्रि दर १४५. १८ रहेको छ ।

तपाईको प्रतिक्रिया