Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं –  आज मिति वि.सं.२०७५ साल साउन १० गते, बिहिबार, तदअनुसार २६ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर  १६०.०० र विक्रिदर १६०.१५ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२१.३५ र विक्रि दर १२२ .०७  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १३६.९५ र विक्रि दर १३७.७६ रहेको छ ।

तपाईको प्रतिक्रिया