Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – एयरफोन प्रयोग गर्दा ६०/६० को नियम लागू गर्नुपर्छ । यो भनेको बढीमा ६० मिनेटसम्म र बढीमा ६० प्रतिशत भोलुममा एयरफोनको प्रयोग गर्ने । लामो समयसम्म सुन्दा भने कम भोलुमले पनि असर पु-याउँछ ।

राम्रोसँग सुन्नका लागि कानका संवेदनशील कोषिकालाई श्रवणसम्बन्धी थकाइलाई रिकभर गर्नुपर्ने हुन्छ । त्यसैले एयरफोनमा सुन्दा ब्रेक लिन आवश्यक हुन्छ ।

टाउकोमाथि राखिने हेडफोनको प्रयोग गर्नुपर्छ । किनकि, यसबाट आउने आवाज कानको जालीभन्दा टाढा हुन्छ । जसले गर्दा कानमा आवाजको कम मात्र दबाब पर्छ ।

कहिल्यै पनि एयरफोनलाई साझा रूपमा प्रयोग गर्नुहुँदैन । किनकि, साझा प्रयोग गर्दा इन्फेक्सन सर्ने डर हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया