Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – सामसङले जे सिरीज अन्तर्गतको ग्यालेक्सी जे फोर स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । विशेष फिचर रहेको ग्यालेक्सी जे फोर फोन मध्यमवर्गका समूहबीच विशेष रुपमा स्थापित हुने विश्वास सामसङले गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो स्मार्टफोन युनिक एड्भान्स मेमोरि म्यानेजमेन्टको साथ उपलब्ध रहेको छ । यस सुविधा बाट तस्बिर, भिडियो, सामाजिक सञ्जालका सामग्रीहरु स्वतः मेमोरी कार्डमा सेभ हुन्छन् ।

साथै यस सुविधाले सोसल मिडिया मेसेन्जरमा प्राप्त भएको डुप्लिकेट तस्बिरहरुको पहिचन गरी हटाउन सकिने सुविधा प्रदान गरेको छ ।यसमा मिलाउन सकिने एलईडी फ्ल्यास रहेको छ जसले गर्दा उज्यालोको अवस्थालाई हेरी फ्ल्यास लाइट निर्धारण गर्न सकिन्छ ।

ग्यालेक्सी जेफोरमा १३ मेगापिक्सेल रियर क्यामेराका साथ एफ १ दशमलव ९ अपार्चर रहेको छ । यसबाट कम उज्यालोको अवस्थामा पनि सफा फोटो खिच्न सकिन्छ ।

आइएमविजका प्रमुख प्रणय रत्न स्थापितले भन्नुभयो ‘ग्राहकहरुको चाहना र आवश्यकतलाई मध्यनजर गरी मोबाइल फोनको उत्पादन गर्दै आएका छौं । यो फोन अहिलेको पुस्तालाई मध्यनजर गर्दै नेपाली बजारमा ल्याएका छौँ ’ ।

 ग्यालेक्सी जेफोरमा ५.५ इन्चको  एचडी सुपर एएमओएलईडी डिस्प्ले रहेको छ । यसमा एन्ड्रोइड ओरेओ  ८.० अपरेटिङ्ग सिस्टम रहेको छ । साथै यसमा ३००० एम ए एचव्याट्रि रहेको छ । यसको नेपाली मूल्य क्रमशः १७ हजार २ सय ९० र २० हजार ६ सय ९० रहेको छ ।

तपाईको प्रतिक्रिया