काठमाडौं – स्काइपले माइक्रोसफ्टका लागि नयाँ संस्करण ८.० सार्वजनिक गरेको छ । जसले ‘स्काइप क्लासिक ७.०’ लाई विस्थापन गर्नेेछ ।
स्काइप टिमले मंगलबार विज्ञप्ति जारी गर्दै नयाँ संस्करणमा एचडी भिडियो तथा ग्रुप कल जस्ता फिचर्स रहेको जनाएको छ । अब स्काइपबाट एकै पटक २४ जनासम्मले ग्रुप कल गर्न सक्नेछन् ।
स्काइप टिम भन्छ, ‘हामीले सेवाग्राहीले दिएको प्रतिक्रिया अनुसार नयाँ फिचर्स थपेका हौँ ।’
स्काइप ८.० मा मेसेज रिएक्सन्स, च्याट मिडिया, तथा एकै पटक ३ सय एमबीसम्मको तस्बिर तथा भिडियो पठाउने सुविधा पनि रहेको छ ।
साथै स्काइपले भिडियो टु भिडियो प्लेटफर्म, रिड रिसिप्ट्स, एन्ड टु एन्ड एनक्रिप्टिेड स्काइप अडियो कल तथा टेक्स्ट मेसेजलगायतका सुविधा रहेको स्काइपले बताएको छ ।
स्काइपले नयाँ संस्करण आइप्याडका लागि पनि सार्वजनिक गर्दैछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, साउन ०२, २०७५
प्रकाशित समय: १५:०६:५७