Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – दुई सातादेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीकाे माइतीघर मण्डलामा प्रदर्शन गरिएकाे छ । डा. केसीकाे जीवन रक्षाकालागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्दै अाज र्‍याली र प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा नागरिक अगुवा, चिकित्सक लगायत बिभिन्न पेशा ब्यसाय अावद्ध ब्यक्ति सहभागी छन् । माइतीघरमा पूर्व प्रधानन्यायाधीश, पूर्व उपकुलपति, नेता, पेशाकर्मीदेखि सर्वसाधारण जम्मा भएका छन् । प्रदर्शनसहितको र्‍याली बानेश्वर पुग्नेछ। डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले समेत र्‍यालीमा साथ दिएका छन् । 

तपाईको प्रतिक्रिया