काठमाडाैं – आज मिति वि.सं.२०७५ साल असार २० गते शुक्रबार, तदअनुसार ६ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर ११०. ०२ र विक्रिदर ११०. ६२ रूपैया रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८. ७१ र विक्रि दर १२९. ४१ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४५.८६ र विक्रि दर १४६.६६ रहेको छ ।