Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

भरतपुर – भरतपुर महानगरपालिकाले आइतबार दोस्रो नगरसभाबाट महत्वकांक्षी योजनासहितको बजेट सार्वजनिक गरेको छ । महानगरले भरतपुरलाई सुन्दर र समृद्ध बनाउने लक्ष्यसहितको योजना अघि सारिएको छ ।

महानगर प्रमुख रेणु दाहालले महानगरको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७५/७६ को लागि तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रूपैयाँको बजेट सार्वजनिक गरिन् । महानगरले शिक्षा, स्वास्थ्य, कृषि पर्यटन आदिलाई प्राथमिकतामा राखेको छ । महानगरभित्रको २९ वटा वडाको लागि ३१ करोड रूपैयाँ बजेट छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया