Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं– एकै दिन नेप्सेमा ४ कम्पनीको १ करोड ३३ लाख २४ हजार ३ सय ६२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक हकप्रद नेप्सेमा सूचिकृत भएको छ।

कम्पनीको २२ लाख ८१ हजार ३ सय ३१ कित्ता सेयर सूचिकृत भएको छ। त्यस्तै कमना सेवा विकास बैंकको ३० लाख ९४ हजार १ सय ५४ दशमलब ७७ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ।

नेको इन्स्योरेन्सको ३९ लाख २० हजार ९ सय २८ दशमलब ११ कित्ता हकप्रद सेयर र एसियन लाइफ इन्स्योरेन्सको पनि ४० लाख २७ हजार ९ सय ६६ दशमलब २० कित्ता हकप्रद सेयर सूचिकृत भएको हो।

तपाईको प्रतिक्रिया