बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं –  प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ ।

त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सूरु भएको छ । ससद्मा विश्वासको मत दिएलगत्तै सघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सूरु भएको थियो ।

तर संविधान सशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए ।

तपाईको प्रतिक्रिया