शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – मुलुकमा पछिल्ला १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो ।

मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ ।

नेपाल आयाल निगमका अनुसार पछिल्लो १० महिनामा १ खर्ब १७ अर्ब २३ करोड रुपैयाँ बराबरको २१ लाख ३५ हजार ९०८ किलोलिटर इन्धन भित्रिएको हो ।

तपाईको प्रतिक्रिया