Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया