सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

20 वर्षों के सर्वाधिक स्तर पर बंद हुआ निक्केई सूचकाँकटोकिया -टोकियोको मुल्य शेयर सूचक बुधबार २० वर्षयताकै उच्चस्तरमा बन्द भयो ।
निक्केई औषत मंगलबारको तुलनामा ५७ अंकले बढेर २०,८८१ मा पुगी बन्द भएको जापानी संचार माध्यम एनएचकेले जनाएको छ । यो आँकडा १९९६ को डिसेम्बरदेखि यताको सबैभन्दा उच्च हो ।
प्रथम श्रेणीको सबै शेयरका सूचकांक विन्दु एक अ‍ैकले बढी १६९६ मा पुगी बन्द भएको हो ।
विश्वव्यापी आर्थिक विकासको कारण जापानी कम्पनीहरुको आय बढ्दै गएको छ । संयुक्त राज्य अमेरिकाको दायो जोन्स औद्योगिक रेकर्डस्तर हुन पुगेको बताइएको छ ।
विश्लेषकका अनुसार मौद्रिक सरलीकरणको उपायको रुपमा बैंक अफ जापानद्धारा इटिफको खरिदको मुल्य बढाउनका लागि मदत पुर्याएको छ ।

तपाईको प्रतिक्रिया