Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल आयल निगमले दसैँको अवधिमा इन्धन अभाव नहुने जनाएको छ । पर्याप्त भण्डारण रहेको र आपूर्ति पनि सहज भएकाले इन्धन अभाव नहुने भनाइ छ ।

निगमले विभिन्न १५ वटा पेट्रोलियम डिपोमा क्षमताअनुसार इन्धन सञ्चित गरिएको दाबी गरेको छ । विशेषगरी लामो दूरीका गाडीका लागि राजमार्ग आसपासमा रहेको पेट्रोल पम्पमा आवश्यक्ता अनुसार इन्धन उपलब्ध गराउने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया