शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – बालबालिकामा आँखाको क्यान्सरको खतरा बढ्दै गएको छ ।

आँखा रोगबारे चेतना नहुनुजस्ता कारणले आँखै काटेर फाल्नुपर्ने अवस्थामा बिरामी अस्पताल आइपुग्ने गरेको तिलगंगा आँखा प्रष्ठिानको अन्कोलोजी विभागका विशेषज्ञ डाक्टर बेन लिम्बूले बताउनुभयो ।

पाँच बर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुने सम्पूर्ण क्यान्सरले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको उहाँले बताउनुभयो ।

विश्व स्स्वास्थ्य संगठनको तथ्यांकअनुसार आँखाको क्यान्सर २० हजार नवजात शिशुमध्ये एक जनामा देखिन्छ ।

तपाईको प्रतिक्रिया