Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भएका छन् ।

चिकित्सक शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम पुरा गरी एमडी एमएस एमडीएसको विषयमा तीनबर्षे विशेषज्ञ हासिल गरेका २ सय ३७ मध्ये करिव ७० प्रतिशतले आफ्नो क्षमता सिद्ध गर्न सकेनन् ।

अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ तिकित्सक दर्ता परीक्षामा करिव ३० प्रतिशत फेल भएका थिए ।

तपाईको प्रतिक्रिया