मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

सप्तरी – सप्तरीको तिरहुत गाउँपालिका अन्तर्गत भेडियो टोलका वासिन्दा बुधबार दिउँसो हतारिँदै अग्लो ठाउँको खोजिमाा दिए ।

गत शनिबारको बाढीले बस्ती नै डुबानमा परेको उक्त टोलका बासिन्दा बुधबार पुनः बाढी आएपछि ज्यान जोगाउन घरघर छोडेर निस्किएका हुन् ।

महुली खोलको बाढीले शनिबार भेडियोका ५ स्थानमा कटान गरेपछि सिंगो नदी अहिले टोल र मयनाकरेडीको नहर छेउको बस्ती हुँदै बगिरहेको छ ।

तपाईको प्रतिक्रिया