आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – तत्कालिन समयमा प्रतिनिधिसभाबाट निर्वाचन गराउन नसक्दा राजाबाट अपदस्थ कांग्रेस सभापति शेर बहादुर देउवा प्रदेश र केन्द्रीय संसद (संघ)को निर्वाचन गराउने जिम्मेवारीसहित चौथोपटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।

पधानमन्त्री बाट अपदस्त भएको १२ बर्ष ४ महिना ४ दिनपछि ‘खोलो’ फर्किएको छ । तर जिम्मेवारी भने, उही छ – निर्वाचन गराउने ।

प्रधानमन्त्रीका प्रमुख कार्यभार :
-माघ ७ भित्र तीनै तहको चुनाव
-संविधान संशोधन र कार्यन्वयन
-भूकम्पपछिको पुननिर्माण
-शान्तिप्रक्रियामा बाँकी काम
-गठबन्धनलाई निरन्तरता
-छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध

तपाईको प्रतिक्रिया