Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ११ हजारको अग्रता लिनु भएको छ । आज दिउँसोसम्म करिव १ लाख २० हजार मत गणना हुँदा शाक्यले ३८ हजार ९५५ मत पाउनु भएको छ । उहाँलाई पछ्याइरहनु भएका कांग्रेस उम्मेदवार राजुराज जोशीले भने २७ हजार ८७९ मत मात्र पाउनु भएको छ ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रन्जु दर्शना हुनुहुन्छ, उहाँले १४ हजार ४९९ मत प्राप्त गर्नु भएको छ । साझा पार्टीका किशोर थापाले ११ हजार १० मत पाउँदा माओवादीका सर्वोत्तम डंगोलले ४ हजार २८२ मत पाउनु भएको छ ।

तपाईको प्रतिक्रिया