Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – काठमाडौं महानगरपालिका मेयरमा नेकपा एमाले उम्मेदवारले अग्रता बढाएका छन् । उपमेयरमा कांग्रेसको अग्रता छ ।
काठमाडौं महानगरपालिका

(मेयर)
एमाले–विद्यासुन्दर शाक्य – ३७ हजार ५ सय ५८
कांग्रेस–राजुराज जोशी – २७ हजार ५ सय ५७
विवेकशील नेपाली–रञ्जु न्यौपाने – १३ हजार ७ सय ३०
साझा पार्टी–किशोर थापा – १० हजार ३ सय २७
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ४ हजार ५६

(उपमेयर)
कांग्रेस, हरिप्रभा खड्गी – ३५ हजार ४ सय ५
राप्रपा, राजाराम श्रेष्ठ – १९ हजार ६ सय ४३
साझा पार्टी, निरुपमा यादव – ६ हजार ९ सय ७८
माओबादी केन्द्र, शुशिला पौडेल – ५ हजार ३ सय ९१

तपाईको प्रतिक्रिया