Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एमालेले जितेको छ । एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्णहरि थापाले नेपाली कांग्रेसका उपेन्द्र कार्कीलाई पराजित गर्नु भएको हो । उपमेयरमा नेकपा एमालेकै विन्दू सिंखडा विजयी हुनु भएको छ । उहाँले नेपाली कांग्रेसकी अनिता अधिकारीलाई पराजित गर्नु भएको छ ।

९ वडा रहेको कागेश्वरीमा एमालेले मेयर, उपमेयरसहित ६ वडा अध्यक्षसहित प्यानल जितेको छ ।

तपाईको प्रतिक्रिया