Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । ७४ हजार चार सय ४१२९१ मत गन्दा सात हजार दुईसय ५७ मतले एमाले अगाडि छ । सुरुदेखि नै अगाडि रहेको एमालेले पछिल्ला मत परिणाममा आफ्नो अग्रता बनाउदै गएको छ ।
कसको मत कति र ?
मेयर

एमाले – २४५३४
कांग्रेस – १७२७७
माओवादी केन्द्र – २७८५
साझा पार्टी – ७४१६
विवेकशिल – ९८४९
उममेयर
कांग्रेस – २२५२२
राप्रपा – १४०३९
माओवादी केन्द्र – ३७०३
साझा पार्टी – ४७३४

तपाईको प्रतिक्रिया