Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेकपा एमालेका नारायण वन विजयी हुनुभएको छ । उहाँ १४ हजार ६ सय ८० मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २ सउ ५७ मत ल्याउनुभयो ।

रत्ननगर नगरपालिकाको उपमेयरमा एमालेकै बिमला दुवाडी १४ हजार ४ सय ८१ मतसहित विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निता ढकालले १२ हजार ६ सय ९३ मत ल्याउनुभएको छ ।

१६ वडा भएको रत्ननगरमा १० वटा वडामा एमाले र ६ वटामा कांग्रेसले जितेको छ ।

तपाईको प्रतिक्रिया