Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीको अग्रता १२ सय नाघेको छ । उहाँले कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाल भन्दा १२ सय २४ मत बढि ल्याउनु भएको छ ।
मेयर
(एमाले) देवी ज्ञवालीः १८७३७
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः १७५१३

तपाईको प्रतिक्रिया