Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – काठमाडौं महानगरपालिका मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता बढाउनुभएको छ । उहाँ कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा ६ हजार ९ सय ७२ मतले अघि हुनुहुन्छ । अहिलेसम्म ७४ हजार १ सय ८८ मत गनिसकिएको छ ।

मेयर 

एमाले, विद्यासुन्दर शाक्य -२४०२२
कांग्रेस राजुराज जोशी -१७०५०
विवेकशील रञ्जु दर्शना -९६८८
साझा किशोर थापा -७३१४
माओवादी केन्द्र सर्वोत्तम डंगोल -२७७७

उपमेयर

कांग्रेस, हरिप्रभा खड्गी -२२१६९
राप्रपा राजाराम श्रेष्ठ -१३७६१
माओवादी केन्द्र सुशीला पौडेल -३६८२
साझा, निरुपमा यादव -४६६३

तपाईको प्रतिक्रिया