Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवान  – चितवन भरतपुर महानगरपालिमा नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अग्रता बढाउनुभएको छ । उहाँ माओबादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा १ हजार ४१ मतले अघि हुनुहुन्छ ।

भरतपुर महानगरपालिका 

मेयर
एमाले, देवी ज्ञवाली – १८ हजार १ सय ८५
माओवादी–कांग्रेस गठबन्धन, रेणु दहाल – १७ हजार १ सय ४४
राप्रपा, बद्री तिमिल्सिना – १ हजार ४ सय ३५

उपमेयर
कांग्रेस, पार्वती शाह – १९ हजार ७ सय ९४
एमाले, दिव्या आचार्य – १५ हजार ९ सय १७
राप्रपा, रिना गुरुङ – १ हजार ५ सय ५८

तपाईको प्रतिक्रिया