Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – काठमाडौं महानगरपालिकाको ७० हजार मत गनिसकिएको छ । मतगणना बढ्दै गर्दा राप्रपा र एमाले गठबन्धनका विद्यासुन्दर शाक्यले अग्रता पनि बढाउँदै लैजानुभएको छ । उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीको अग्रता छ ।

मेयर
एमाले, विद्यासुन्दर शाक्य -२३ हजार ४ सय २३
कांग्रेस, राजुराज जोशी -१६ हजार ४ सय ८५
विवेकशिल नेपाली, रञ्जु न्यौपाने -९ जार ३ सय २३
साझा पार्टी, किशोर थापा -६ हजार ९ सय ५३

उपमेयर
कांग्रेस, हरिप्रभा खड्गी -२१ हजार ४ सय ३२
एमाले–राप्रपा, राजाराम श्रेष्ठ -१२ हजार ९ सय ८१
साझा पार्टी, निरुपमा यादव -४ हजार ३ सय ९०

तपाईको प्रतिक्रिया