Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मतगणना सकिन अझै दुई दिन लाग्ने भएको छ । ७ वटा वडाको मतगणना गर्न बाँकी रहेकाले अन्तिम परिणाम आउन केहि दिन लाग्ने भएको हो ।

अहिलेसम्मको मतगणनामा एमालेले अग्रता कायम राखेको छ भने कांग्रेसले पछ्याइरहेको छ ।

तपाईको प्रतिक्रिया